सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल
reportersnepal.com · Tue Sep 29 05:10:20 GMT 2026

राँझा (बाँके), १३ असोज । नेपालगन्जमा ठूलो रकम खर्च गरेर निर्माण गरिएको नगर सभाहल (सिटी हल) सञ्चालनको पर्खाइमा रहेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा सङ्घीय सरकारले निर्माण गरेको सुविधा सम्पन्न सिटी हलको २०८१ फागुन १३ गत उद्घाटन भए पनि हालसम्म सञ्चालन हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)