युएनको ८१औँ महासभाका अध्यक्ष रहमान र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता
nepalnews.com · Tue Sep 29 03:38:47 GMT 2026

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन्।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले महासभाको ८१औँ अधिवेशनको अध्यक्ष पदमा निर्वाचित भएकोमा डा. रहमानलाई बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेको मन्त्रीको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)