मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

nepalnews.com · Tue Sep 29 04:31:19 GMT 2026

चितवन। जिल्लामा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको छ। आर्थिक वर्ष २०८१–०८२ को तुलनामा आर्थिक वर्ष २०८२–०८३ मा यो सङ्ख्या बढेको हो।

जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक चन्द्रबहादुर हमालका अनुसार गत आर्थिक वर्षमा प्रतिहजार बालबालिकामा ४३१ जनामा यो समस्या देखिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)