भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग
nepalnews.com · Tue Sep 29 04:26:22 GMT 2026

कास्की। रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कास्कीबाट दुई करोड ८३ लाख ५३ हजार ९७७ सहयोग जुटेको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार विभिन्न सङ्घसंस्था, व्यवसायी, सामाजिक संस्था, क्लब, सहकारी, होटल तथा व्यक्तिहरूले राहतस्वरूप उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)