प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति
nepalnews.com · Tue Sep 29 03:47:45 GMT 2026

म्याग्दी। असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी नदीमा आएको बाढीले बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा क्षति पुर्याएको छ।
तीन वटा पोखरीमध्ये बिरामीहरुले उपचारका लागि डुब्ने ठूलो र उपल्लो तातोपानीको पोखरीमा बाढी पसेर हिलो थुप्रिएको छ भने पर्यटकहरुका लागि सञ्चालित सानो पोखरी बाढीले भत्काएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)