यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व संकलन
nepalnews.com · Tue Sep 29 04:47:48 GMT 2026

कर्णाली। कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२/८३ मा रु ३५ करोड बढी राजस्व संकलन गरिएको छ।
कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका सुर्खेत, जुम्ला र रुकुमपश्चिम यातायात कार्यालयबाट रु ३५ करोड आठ लाख ४३ हजार ५९० राजस्व संकलन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)