हातेकागज उद्योगको छानबिनमा ढिलाइ, कहाँ अड्कियो फाइल ?
janaaastha.com

बझाङको जयपृथ्वी नगरपालिका–१ स्थित मालिका हातेकागज उद्योग लामो समयदेखि बन्द भएकाले पुनः सञ्चालन र विगतका गतिविधिबारे निष्पक्ष छानबिनको माग गरिएको छ। कुनै समय पाँच दर्जनभन्दा बढी स्थानीयलाई रोजगारी दिँदै आएको उक्त हातेकागज उद्योग पछिल्लो सात वर्षदेखि बन्द छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)