स्टक ब्रोकरलाई एक करोड धरौटीमा छुट्न आदेश
janaaastha.com

प्रहरी हिरासतमा रहेका व्यवसायी तथा स्टक ब्रोकर अमित मोरलाई एक करोड रुपैयाँ धरौटीमा रिहा हुन सर्वोच्चले आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा पुर्पक्षका लागि थुनामा रहेका मोरलाई धरौटीमा रिहा गर्न आज आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)