अरुलाई बचाउनु ठूलो कि आफैं पड्किएर मर्नु ठूलो ?
janaaastha.com

सन् १९३९ मा पोल्याण्डमाथि सैन्य आक्रमण गरेर जर्मनीले थोपरेको युद्ध विश्वयुद्धमा परिणत भयो, जुन ६ वर्षसम्म चल्यो । इटलीले युद्ध शुरु भएको चारै वर्षमा सन् १९४३ को सेप्टेम्बरमा मित्रराष्ट्रका सेनासमक्ष आत्मसमर्पण गर्यो । दुई वर्षपछि हिटलरको सेनाले १९४५ को मे ८ मा बल्ल आत्मसमर्पण गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)