१३ अर्बको हिसाब खोज्दै जिम्मेवारलाई जेल हाल्न माग
janaaastha.com

साल्ट ट्रेडिङ कर्पोरेसनभित्र वर्षौंदेखि अनियमितता भएको भनिएको विवाद सर्वोच्च अदालत प्रवेश गरेको छ । अर्बौंको घोटालामा तत्कालीन जिम्मेवार सबै पदाधिकारीमाथि छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित दर्ता भएको रिटमा अदालतले कारण देखाऊ आदेश गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)