पूर्व प्रधानन्यायाधीशलाई पक्रेकोमा सर्वोच्चको गम्भीर आपत्ति
janaaastha.com

आज बिहान बसेको सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरुको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणालाई अस्ति मध्यराती घरबाट उठाएर काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखा पुर्याई करिब १० घण्टा नियन्त्रणमा राखिएको घटनाप्रति गम्भीर आपत्ती जनाएको छ भने मानव अधिकार आयोगले त्यसरी थुनिएको बेला भेट्न नदिने महाशाखा प्रमुख एसएसपी सन्तोष खड्कालाई बयानको लागि पत्र काटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)