गाँजा ओसारपसारमा वृद्ध महिला
janaaastha.com

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–८ गंगापुर अडारेटोलाबाट प्रहरीले ५७.६ किलो लागुऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा स्थानीय ६८ वर्षीया चम्पा गुप्ता तेलीको घर तथा आसपासमा तलासी लिने क्रममा गाँजा फेला परेको बताइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)