६ महिनामा कतिवटा फाइल खुलेछन् ?
janaaastha.com

रास्वपा सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा भ्रष्टाचारका एक–एक फाइल खोल्ने उद्घोष गरेका थिए । आफूहरूले सरकार चलाउन पाए सय दिनमा नागरिकले सुशासनको अनुभूति गर्नेगरी भ्रष्टाचारीलाई ठेगान लगाउने दावी थियो । तर, सत्तामा पुगेपछि भने आफ्नालाई पोस्ने मामिलामा शेरबहादुर, ओली र प्रचण्डलाई पनि माथ खुवाउने गरी सरकार अघि बढिरहेको टिप्पणी हुन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)