गोलबजारमा राजमार्ग अवरुद्धबारे प्रहरी अनुसन्धान जारी
janaaastha.com

सिरहाको गोलबजार नगरपालिका–८, पुरानो चोहर्वा चोकमा हिन्दू परिषद् नेपालका केन्द्रीय अध्यक्ष काशीन्द्र यादवको नेतृत्वमा करिब २५ जना हिन्दू युवाहरूको उपस्थितिमा हिजो दिउँसो प्रदर्शन गरिएको थियो । सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर गोलबजारस्थित एबी महलमा गत श्रावण १२ गतेको आगजनी घटनामा संलग्न रहेको आशंकामा प्रहरीले स्थानीय संजय साहलाई नियन्त्रणमा लिएको विषयलाई लिएर प्रदर्शन गरिएको बताइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)