बेइजिङको केन्द्रमा फूलको विशाल ढक्की
janaaastha.com

चीनको राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा राजधानी बेइजिङस्थित तियान्आन्मन् स्क्वायरको मध्यभागलाई १८ मिटर अग्लो फूलको विशाल ढक्कीले सजाइएको छ । हरेक वर्ष राष्ट्रिय दिवसका अवसरमा तियान्आन्मन् स्क्वायरमा राखिँदै आएको फूल तथा फलको भव्य सजावट यो वर्ष पनि सर्वसाधारण र पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)