कांग्रेस सभापति र महामन्त्री सर्वसम्मत महाधिवेशन प्रतिनिधि, उपसभापति निर्वाचित
janaaastha.com

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र महामन्त्री प्रदीप पौडेल सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्। १५औँ महाधिवेशनका लागि थापा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ र पौडेल काठमाडौं–५ बाट प्रतिनिधि चयन भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)