चीनमा एकैदिन चार हाइस्पिड रेलवे सञ्चालनमा
janaaastha.com

चीनले देशका विभिन्न भागलाई जोड्ने उद्देश्यले चार वटा प्रमुख उच्चगति रेलमार्ग खण्ड सञ्चालनमा ल्याएको छ। यी रेलमार्ग खण्डले हेबेईको सियोङआन–हेनानको साङछ्यु, शान्सीको सियान–आनकाङ, हुबेईको यिछाङ–सिङसान तथा हाइलोङजियाङको हार्बिन–यिछुन क्षेत्रलाई जोडेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)