गोप्य अडियो खगेन्द्र सुनारसम्म: पत्रकार आशिष पक्राउ,लेनदेनका मुख्य दाबीकर्ता हेमन्त भने बाहिरै
janaaastha.com

गत साता सार्वजनिक भएको गोप्य अडियो काण्डमा संलग्न पत्रकार आशिष मल्ल ठकुरी पक्राउ परिसकेका छन् । तर कारागार व्यवस्थापन विभागदेखि गृह मन्त्रालयसम्म करोडौं रुपैयाँ नियुक्ति प्रक्रियामै लेनदेन भएको दाबी गर्ने पत्रकार हेमन्त चौधरी अहिलेसम्म पक्राउ नपरेपछि अनुसन्धानमा दोहोरो मापदण्ड अपनाइएको आशंका छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)