नागरिकता सजिलै, प्रतिलिपि महाभारत
janaaastha.com

काठमाडौंकी ६० वर्षीया एक महिला वंशजको नागरिकताको प्रतिलिपि लिन सिफारिसका लागि वडा कार्यालय पुगिन् । आवश्यक सबै कागजपत्रसहित सिफारिस मागिन् । तर वडा अध्यक्षले ‘जहाँ विवाहपछि गएको हो, त्यही ठाउँबाट नागरिकता बनाउन’ सुझाव दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)