बैंकिङ कसुर मुद्दामा एमालेका वडाध्यक्ष थापा पक्राउ
nepalsamaya.com · Tue Sep 29 03:23:06 GMT 2026

सुर्खेत- बैंकिङ कसुर मुद्दामा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का वडाध्यक्ष टंकबहादुर थापा पक्राउ परेका छन्।
जिल्ला अदालत डोल्पाबाट पक्राउ पुर्जी जारी भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको टोलीले थापालाई सोमबार त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगर बजारबाट पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)