डर्बन घोषणाको प्रभावकारी कार्यान्वयनमा जोड दिन परराष्ट्रमन्त्री खनालको आह्वान
nepalsamaya.com · Tue Sep 29 04:18:00 GMT 2026

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले डर्बन घोषणाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा डर्बन घोषणा तथा कार्ययोजना स्वीकृत भएको २५औँ वार्षिकोत्सवमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले डर्बन घोषणाले जातिवाद, जातीय भेदभाव, विदेशीद्वेष तथा उपनिवेशवाद, रंगभेद र प्रणालीगत अन्यायका स्थायी प्रभावविरुद्ध अन्तर्राष्ट्रिय समुदायको साझा संकल्प प्रतिबिम्बित गर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)