नेपालमा पश्चिमी वायुको प्रभाव सुरु, तापक्रम घट्दै, चिसो बढ्दै
kendrabindu.com · Tue Sep 29 04:22:12 GMT 2026

काठमाडौं । नेपालको मौसममा पश्चिमी वायुको प्रभाव सुरु भएको छ। मनसुन अर्थात् मनसुनी वायु बाहिरिने मिति नजिकिँदै गर्दा देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव सुरु भएको हो।
जल तथा मौसम विज्ञान विभागअन्तर्गको मौसम पूर्वानुमान महाशाखाका अनुसार यही असोज १ देखि देशको पश्चिमी भेगबाट पश्चिमी वायुको प्रभाव पर्न थालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)