होन्डाले ल्यायो चाडपर्व लक्षित ‘यो दसैं, आशाको सुरुवात’ योजना
ictsamachar.com

काठमाडौं । ठूला चाडहरू दसैं, तिहार तथा छठ पर्वका अवसर पारेर नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि (पद्म ज्योति ग्रुप) ले आफ्ना ग्राहकका लागि ‘यो दसैं, आशाको सुरुवात’ नामक विशेष र आकर्षक योजना सार्वजनिक गरेको छ ।
चाडपर्वको उल्लासलाई थप विशेष बनाउने उद्देश्यसाथ ल्याइएको यस योजना अन्तर्गत ग्राहकले होन्डाको नयाँ बाइक तथा स्कुटर खरिद गर्दा स्क्र्याच कुपन मार्फत १ लाख रुपैयाँसम्मको आकर्षक नगद जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)