पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता
makalukhabar.com · Sun Sep 27 15:15:59 GMT 2026

बागलुङ । बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
अविरल वर्षाका कारण तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु र एक जना बेपत्ता तथा निसीखोला गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)