नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने
makalukhabar.com · Sun Sep 27 15:03:55 GMT 2026

काठमाडौं । नेपालको कला, संस्कृति, प्राकृतिक सौन्दर्य र पर्यटनलाई विश्वसामु प्रवद्र्धन गर्ने उद्देश्यले ‘गौरवता नेपाल’ परियोजना सञ्चालन हुने भएको छ ।
नेपालको सांस्कृतिक सम्पदा र पहिचानलाई विश्वसामु पुर्याउने उद्देश्यले गैरसरकारी संस्था एलजे ग्रुपले उक्त परियोजना सञ्चालन गर्ने भएको हो । आईतवार ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)