रास्वपाले सांसदका स्वकीय सचिवलाई दियो अभिमुखीकरण
makalukhabar.com · Sun Sep 27 15:08:22 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
संसद् सदनभित्रको उपस्थितिले मात्रै प्रभावकारी नहुने भन्दै जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउन सही सूचना, व्यवस्थित समन्वय, जिम्मेवार टिम र स्पष्ट कार्यप्रणाली आवश्यक रहेको भन्दै संसदीय दलले कार्यक्रम आयोजना गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)