चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री
makalukhabar.com · Sun Sep 27 15:13:00 GMT 2026

फाइल तस्बिर
गोरखा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको छ । दसैँतिहारलाई लक्षित गरी शाखाले चामलमा साविकभन्दा रु पाँच मूल्य घटाएर सहुलियत मूल्यमा चामल बिक्री गर्न थालेको खाद्य व्यवस्था कार्यालयकी प्रमुख रञ्जना केसीले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)