विश्वमञ्चमा प्रधानमन्त्री शाह : सशक्त, सन्तुलित र लाक्षणिक अभिव्यक्ति
saralpatrika.com · Fri Sep 25 17:33:45 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विश्वमञ्चमा पहिलो पटक सम्बोधन गरे, विश्वका देशहरूको साझा संस्था संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा। उनी राष्ट्रसंघीय महासभामा नेपालका तर्फबाट सम्बोधन गर्ने पहिलो सरकारप्रमुख/प्रधानमन्त्री होइनन्, व्यक्तिगतरूपमा उनका लागि पहिलो सहभागिता हो।
यो सहभागिता प्रधानमन्त्री शाह र नेपाल राष्ट्र दुवैका लागि विगतका भन्दा केही भिन्न र केही विशेष रह्यो। यसपालि राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने राष्ट्र/सरकार प्रमुखहरूमा उमेरले सबैभन्दा कनिष्ठ शाह नै रहे। उनको उमेरले विश्वमञ्चका सहभागीहरूबीच र सञ्चारमाध्यममा स्थान पायो, यतिल पनि नेपालप्रति विश्वसमुदायको ध्यानाकर्षण भयो।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)