ग्रिड कनेक्सन मस्यौदामा इप्पानका १९ असहमति
saralpatrika.com · Sat Sep 26 08:01:50 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तयार पारेको ग्रिड कनेक्सन प्वाइन्ट तथा भोल्टेज लेभल परिवर्तनसम्बन्धी कार्यविधिको मस्यौदामा निजी ऊर्जा उत्पादकले १९ वटा असहमति जनाएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले मस्यौदाले प्रसारण संरचना निर्माणमा हुने ढिलाइदेखि कनेक्सन प्वाइन्ट परिवर्तन, ट्रान्सफर्मर लस र ग्रिड इम्प्याक्ट स्टडीसम्मका जोखिम निजी क्षेत्रमाथि बढी पार्न सक्ने भन्दै संशोधनको माग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)