महाविपदको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माण चुनौतीपूर्ण
saralpatrika.com · Sat Sep 26 05:06:41 GMT 2026

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा अकस्मात महाविनाशकारी बाढी आएको एक महिना भएको छ। गत भदौ १० गते विहान गएको सो अकल्पनीय बाढीको महाविपदले रसुवा, नुवाकोट, धादिङ सहितको जिल्लाका विभिन्न स्थानहरूमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पुर्यायो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरकण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढीबाट हालसम्म एकहजार ४५३ जनाको अकालमा मृत्यु भएको छ, पाँच हजार ५५० जना अझै बेपत्ता छन्, १३ हजार ७९५ जनाको उद्धार गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)