नअह्राएको काम गरेर धर्तीबाट बिदा भए सुरेशसर
saralpatrika.com · Sun Sep 27 04:54:44 GMT 2026

नेपालको प्रसिद्ध पर्यटकीय जिल्ला सोलखुम्बुको तेङ्बोचे पुगेका एक पुरुष पात्र ओरालो लागेर फेदी भन्ने ठाउँमा चिया पिउने उद्देश्यले रोकिएछन्। एकल यात्रामा निस्किएका उनी उमेरले ६ दशक कटिसके पनि, मनको तन्नेरीपन भने अलिकति पनि ओइलाएको रहेनछ। चिया पसलमा दुई युवा भेट भएछन्। दुईमध्ये ३०–३५ वर्ष उमेरका देखिने तर कैयौँ पटक सगरमाथा र आमादब्लामका शिखर चुमेका एक शेर्पा परेछन्।
ती युवक र उनका पितासमान उमेरका देखिने व्यक्तिको बीचमा रोचक संवाद सिर्जना भएछ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)