वर्षापछिको काठमाडौंः खुलेको आकाशमा मुस्कुराए हिमाल (तस्बिरहरू)
makalukhabar.com · Sun Sep 27 12:48:49 GMT 2026

काठमाडौं । गत बिहीवारदेखि लगातार परिरहेको अविरल वर्षा रोकिएसँगै काठमाडौं उपत्यकाको मौसममा आज सुधार आएको छ ।
झरीका कारण केही दिनदेखि प्रभावित बनेको जनजीवन र धुम्मिएको उपत्यकाको आकाश खुलेसँगै यहाँबाट देखिने हिमश्रृंखलाहरू पुनः स्पष्ट र मनमोहक देखिएका छन् । काठमाडौं उपत्यकामा विगत केही दिनयता परेको वर्षाका कारण जनजीवन कष्टकर बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)