शाओमी नेपालको चाडपर्व लक्षित योजना, थाइल्यान्ड भ्रमणसम्मको अवसर
corporatenepal.com · Mon Sep 28 13:08:12 GMT 2026

काठमाडौं । शाओमी नेपालले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘शाओमी किन्दा उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत नयाँ शाओमी वा रेडमी मोबाइल फोन खरिद गर्ने ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार जित्ने अवसर पाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)