घरेलु तथा साना उद्योगको प्रवद्र्धनमा बागमती प्रदेश सरकारको जोडः मुख्यमन्त्री मगर
ajakoartha.com · Mon Sep 28 08:46:00 GMT 2026

काठमाडौं- बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरले घरेलु तथा साना उद्योगको प्रवद्र्धन, औद्योगिक सुरक्षा तथा नयाँ उद्यमी उत्पादनका लागि नीतिगत सुधार गर्ने बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको माइतीघरस्थित सचिवालयमा आयोजित छलफल कार्यक्रममा उहाँले नेपालमा करिब सात लाख साना तथा मझौला उद्योग सञ्चालनमा रहेको उल्लेख गर्दै स्थानीय कच्चा पदार्थको उपयोग, विदेशी मुद्रा आर्जन तथा युवा पलायन रोक्न यस्ता उद्योगको महत्वपूर्ण भूमिका रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)