सेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब ३८ करोडको कारोबार
ajakoartha.com · Mon Sep 28 09:42:00 GMT 2026

काठमाडौं- साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट आएको छ। गत साता पनि घटेर बन्द भएको नेप्से परिसूचक सोमबार १६.४७ अंकले घटेको हो।
कारोबार सकिँदा नेप्से परिसूचक २ हजार ६१३.३३ विन्दुमा झरेको छ। सोमबार २२३ कम्पनीको सेयर मूल्य घट्दा ५० कम्पनीको मूल्य बढेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)