सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार
ajakoartha.com · Mon Sep 28 09:26:00 GMT 2026

नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै सेन्साइ (Sensei) ले विशेष उत्सव योजना सार्वजनिक गरेको छ। ‘अँध्यारोपछि उज्यालो आउँछ। यो दसैँ, आशा नछोडौँ। हामी सँगै छौँ।’ भन्ने भावनात्मक सन्देशसहित ल्याइएको यस योजनाले चाडपर्वको अवसरमा उपभोक्तालाई आकर्षक बचत, उपयोगी उपहार र सहज खरिद सुविधा प्रदान गर्ने उद्देश्य राखेको छ।
यस विशेष योजनाअन्तर्गत सेन्साइका विभिन्न घरायसी तथा इलेक्ट्रोनिक्स उत्पादन खरिद गर्ने उपभोक्ताले रु. ३०,१०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। सेन्साइले यस योजनामा वाशिङ मेसिन, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कूलर, भ्याकुम क्लिनर तथा अन्य घरायसी उपकरणहरू समावेश गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)