देशभर मनसुनी र पश्चिमी वायुको प्रभाव, आज यी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
ajakoartha.com · Tue Sep 29 01:03:00 GMT 2026

काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जसको प्रभावले देशका हिमाली भूभागमा आंशिक बादल तथा पहाडी र तराईका भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)