बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो
ajakoartha.com · Tue Sep 29 02:33:00 GMT 2026

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)