म्याद नाघेका कच्चा पदार्थबाट गुदपाक-पुष्टकारी उत्पादन, दुई उद्योग सिलबन्दी
halokhabar.com · Thu Sep 24 07:13:00 GMT 2026

×
काठमाडौं, ८ असोज । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ कार्यान्वयनलाई तीव्रता दिँदै चन्द्रागिरि नगरपालिका र काठमाडौंका विभिन्न खाद्य उद्योग तथा व्यवसायमा अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद नाघेका तथा शंकास्पद कच्चा पदार्थ प्रयोग, अनुमतिपत्रबिना खाद्य उत्पादन तथा बिक्री वितरण र अव्यवस्थित भण्डारणलगायतका कैफियत भेटिएपछि कारबाही गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)