कालिमाटीमा प्याजदेखि काउलीसम्मको मूल्य यस्तो, कुन तरकारी कति ?
halokhabar.com · Fri Sep 25 06:55:00 GMT 2026

×
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा विभिन्न तरकारी, फलफूल, च्याउ, मसला तथा माछाको मूल्य सार्वजनिक भएको छ। सार्वजनिक मूल्यसूचीअनुसार भारतीय सुकेको प्याजको औसत मूल्य प्रतिकेजी ८७ रुपैयाँ ५० पैसा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)