विषादी परीक्षणमा धादिङको घिरौला उपभोग अयोग्य, विसर्जन गर्न सिफारिस
halokhabar.com · Thu Sep 24 06:44:00 GMT 2026

×
काठमाडौं । केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालिमाटीले विभिन्न स्थानबाट संकलन गरिएका तरकारी तथा च्याउका १० वटा नमुनाको विषादी अवशेष परीक्षण गरेको छ । परीक्षणमा धादिङको गजुरी गाउँपालिकाबाट संकलित घिरौलाको नमुना उपभोग गर्न अयोग्य देखिएपछि विसर्जन गर्न सिफारिस गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)