लसुन खेतीबाट राम्रो उत्पादन लिन के गर्ने ? जान्नुहोस् खेती गर्ने सम्पूर्ण विधि
halokhabar.com · Sun Sep 27 09:16:00 GMT 2026

×
काठमाडौं । लसुन मसला बालीका रूपमा प्रयोग हुने महत्वपूर्ण बाली हो । तरकारी, अचार, चटनी तथा मासुका परिकारको स्वाद बढाउन लसुनको प्रयोग गरिन्छ । विदेशमा लसुनको सुक्खा धुलो बनाएर प्रयोग गर्ने प्रचलन बढी भए पनि नेपालमा समेत विभिन्न खाद्य परिकार तथा चाउचाउ उद्योगमा यसको प्रयोग हुँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)