प्याज, गाजर र काउली महँगिए
halokhabar.com · Mon Sep 28 07:13:00 GMT 2026

×
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज अधिकांश तरकारीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ । हिजोको तुलनामा केही तरकारीको भाउ बढेको छ भने केहीको मूल्य स्थिर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)