'बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो'
sutranews.com · Tue Sep 29 04:33:08 GMT 2026

चितवन । जिल्लामा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको छ । आर्थिक वर्ष २०८१/०८२ को तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा यो सङ्ख्या बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)