प्रधानमन्त्रीलाई खुला पत्र- राष्ट्रसंघबाट फर्केपछि गर्नुहोस् यी काम
ukaalo.com · Thu Sep 24 08:06:25 GMT 2026

सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू,
नेपालमा बसोबास गर्ने समुदायले हजारौँ वर्षदेखि व्यापार, ज्ञान, आध्यात्मिक परम्परा र सांस्कृतिक आदानप्रदानमार्फत विश्वलाई योगदान दिएका छन्। आज विनाशकारी बाढीपछि तपाईँ संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै हुनुहुन्छ। नेपालले अन्तर्राष्ट्रिय समुदायलाई मानवता र पृथ्वीप्रतिको आफ्नो जिम्मेवारी ठोस वित्तीय प्रतिबद्धतामार्फत पूरा गर्न भन्नुपर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)