डलरको भाउ १५३ रुपैयाँ ८८ पैसा, युरो १७४ रुपैयाँभन्दा माथि, अन्यको कति ?
aarthiknews.com

काठमाडौँ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा तोकिएको छ।
युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७४ रुपैयाँ कायम भएको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ १६ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८५ रुपैयाँ ४ पैसा निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)