ग्यास बिक्रीमा निगमको कडाइ: गोदाम र बिक्री कक्ष छुट्टाछुट्टै राख्नुपर्ने, दर्ता अनिवार्य
clickmandu.com · Tue Sep 29 04:50:44 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको बिक्री वितरण प्रणालीलाई व्यवस्थित, सुरक्षित, पारदर्शी र भरपर्दो बनाउन देशभरका ग्यास बिक्रेता तथा डिलरहरूको हकमा निर्देशन जारी गरेको छ ।
निगमले देशभरको ग्यास बिक्रेता र डिलरको हकमा परिपत्र जारी गर्दै तोकिएको मूल्य तथा मापदण्ड पूर्ण रूपमा पालना गर्न सचेत गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)