सचिन तेन्दुलकरका दुई ठूला रेकर्ड तोडेपछि विराट कोहलीले के भने?
ukeraa.com
१५ घण्टा अघि
एजेन्सी : सन् २०२७ को एकदिवसीय (ओडिआई) विश्वकप नजिकिँदै गर्दा भारतीय क्रिकेट टोलीका स्टार ब्याटर विराट कोहली उत्कृष्ट लयमा देखिएका छन्। आइतबार वेस्टइन्डिजविरुद्धको तीन खेलको ओडिआई सिरिजको पहिलो खेलमा कोहलीले मात्र ८८ बलमा अविजित १३९ रनको विष्फोटक पारि खेल्दै भारतलाई आठ विकेटको सानदार जित दिलाए।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)