शिक्षा तथा खेलकुद मन्त्रीका सल्लाहकार सीआईबीको अनुसन्धानमा, मन्त्री सुनिल लम्साल अनुसन्धान बाहिरै
ukeraa.com
१२ घण्टा अघि
काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सल्लाहकारसहित बहराइनबाट आएको २० हजार अमेरिकी डलरबारे अखिल नेपाल फुटबल संघका पदाधिकारीको भूमिकामाथि अनुसन्धान गरिरहेको खुलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)