‘३६ को आँकडा’को रिलिज मिति लक, रेखाको क्याफेमा निरुताले बर्थडे मनाउँदा पूजा गायब!
ukeraa.com

१ घण्टा अघि
काठमाडौं : अभिनेत्री तथा निर्माता रेखा थापाले निर्माण गरेको बहुप्रतीक्षित फिल्म ‘३६ को आँकडा’को बल्लतल्ल रिलिज डेट त जुर्यो, तर रिलिज मिति तोक्ने दिनमै देखिएको एउटा दृश्यले भने नयाँ गसिप जन्माएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)